एक बर्षमा देशभित्र ११ सय बलात्कार !

काठमाडौं । एक बर्षमा ११ सय बलात्कारको घटना भएपछि यो मुलुकको पाशविकता कसरी बढ्दै छ , यही तथ्यांकले छर्लङ्ग पार्छ । कमजोर कानून , त्यसमाथि कानूनी उपचारमा हुने ढिलाई र महिला सुरक्षाकर्मीको अभाव जस्ता पक्षले बलात्कारको घटना निरुत्साहित हुनु भन्दा बढ्दो नै छ । नवौं मानव अधिकार राष्ट्रिय महाभेला तथा संकल्पले राजधानीमा सार्वजनिक गरेको तथ्यांकले … Continue reading एक बर्षमा देशभित्र ११ सय बलात्कार !